
नेपाल बैंक लिमिटेडले आवश्यक निम्न पदमा बढीमा २ वर्षका लागि करारमा भर्ना गर्नुपर्ने भएकोले योग्यता पुगेका तथा कुनै बात कसुर नलागेका इच्छुक नेपाली नागरिकले यो सूचना गोरखापत्र दैनिकमा प्रथम पटक प्रकाशित भएको मितिले १५ दिन भित्र रितपूर्वकको दरखास्त फारम भरी यस विभागमा बुझाउन हुन यो सूचना प्रकाशित गरीएको छ |
रीत नपुगी र म्याद नाघी पर्न आएको दरखास्त उपर कुनै कारबाही हुने छैन |
In this blog
नेपाल बैंक लिमिटेडले आवश्यक निम्न पदमा बढीमा २ वर्षका लागि करारमा भर्ना गर्नुपर्ने भएकोले योग्यता पुगेका तथा कुनै बात कसुर नलागेका इच्छुक नेपाली नागरिकले आफुले प्राप्त गरेको नागरिता तथा यस.यल.सी वा सो सरह र सोभन्दा माथिको शैक्षिक योग्यता तथा तोकिएको न्यूनतम योग्यता तथा अनुभव सम्बन्धी सम्पूर्ण प्रमाणपत्रहरुको प्रतिलिपि र हालसालै खिचिएको ३ प्रति फोटो सहित यो सूचना गोरखापत्र दैनिकमा प्रथम पटक प्रकाशित भएको मितिले १५ दिन भित्र रितपूर्वकको दरखास्त फारम भरी यस विभागमा बुझाउन हुन यो सूचना प्रकाशित गरीएको छ |
रीत नपुगी र म्याद नाघी पर्न आएको दरखास्त उपर कुनै कारबाही हुने छैन |
0 Comments